
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिक“अमेरिकी सरकारको नीतिले नेपाली नागरिक, नेपाली जनताको जुन आस्था, देशप्रतिको आस्था छ त्यसमा केही न केही मनोभाव खस्नेछ, जनभावना विपरित कार्य गरेर सत्तामा बस्नुको के औचित्य । कम्यूनिष्टको धारणामा जनभावना विपरित कार्य हुनुहुँदैन । जनताले नचाहेको अवस्थामा गठबन्धनमा बस्ने यो शर्त मान्य गर्नुहुँदैन ।”– उनले भने ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारयसका साथै, युवा अगुवा साहले धर्म धरोहरको रक्षाको लागि यसपाली प्रशसनले कदम नचाले कानुन हातमा लिने चेतावनी पनि दिएको छ । उनले ठिक तरिकाले प्रशासनले कारवाही नगरे युवाहरुले नै कारवाहीको लागि अग्रसर हुने चेतावनी प्रशासनलाई दिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआयोगले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको भन्दै अब हुने निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको हो । ‘एकै चरणमा निर्वाचन नभएमा निर्वाचन व्यवस्थापनमा हुने अनुमानित खर्चमा वृद्धि हुनेछ’ उनले भने ।
४ वर्ष अगाडि · देश काल
देश कालवातावरणको दोहन गर्ने विरुद्ध आवज उठाउने धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका राम जीवन महतोका २४ वर्षीय छोरा ओमप्रकाश महतो (दिलिप) को हत्या भएको थियो ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोमुख्यमन्त्री राउतले भने, ‘छोरी बीमालाई निरन्तरता दिन आवश्यक तयारी भइरहेकोले चाँडै बीमा कार्य सुरु गरिने छ। छोरी बीमा सम्बन्धी आवश्यक कानूनी प्रक्रिया पूरा गरी एक दुई दिनभित्रै पुनः बीमा कार्य प्रारम्भ हुन्छ । रोकिएको समय यता जन्मिएका सम्पूर्ण छोरीको बीमा हुन्छ ।’
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईद्धारा जारी गरिएको सूचनामा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सँघसँस्थाहरुमा विदा हुने भनिएको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनयातायात व्यवस्था कार्यालय लहानका प्रमुख मिन बहादुर भट्टराई हुन् । प्रशासन सेवाको शाखा अधिकृत रहेका उनी वर्षौंदेखि निमित्त प्रमुख भएर लहानमा काम गर्दै आएका छन् । उनको गत असार ५ मै सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ मा सरुवा गरिसकेको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
एकै जिल्लामा एकभन्दा बढी पोखरीको विस्तृत आयोजना प्रतिवेदन तयार गर्दा कामको प्रकृति अनुसारको प्याकेज बनाई प्रतिस्पर्धाको माध्यमबाट परामर्श सेवा लिन सकिनेमा त्यसो गरेको छैन ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियजानकारी अनुसार, अहिले विनोद दुल्हीलाई उनकै गाउँमा छोडेर आफ्नो गाउँ गएको छ । दुल्ही आफ्नो परिवारजनसँग बसेको बुझिएको छ । यो घटना पश्चात दुवै परिवारजनबीच सम्झौताको कुरा चलिरहेको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरसप्तरी जिल्ला सुरुगां नगरपालिका वडा नम्बर ७ चकदह सदा टोलका ७ मुसहर परिवार, सर्लाही चन्द्रनगर गांउपालिका वडा नम्बर ३ का बरकुर्बाटोलका १ अति विपन्न परिवार, कविलासी नगरपालिका वडा न। ७ सिर्सियाका १ विपन्न चमार परिवारलाई उक्त खाधान्न तथा राहत सामाग्री सहयोग गरिएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारपुराना कर्मचारी गोइतले आफूहरूले कार्यालयमा लगाएको ताला सुरक्षाकर्मीबाट तोड्न लगाएको र शान्तिपूर्ण रूपमा धर्ना समेत बस्न नदिएको गुनासो गरे ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसवइन्जिनियरद्वयले महाकुलुङको कैलाश आधारभूत विद्यालय भवन निर्माण गर्दा १ लाख ९० हजार, पेल्माङ आधारभूत विद्यालयमा ५० हजार, बाखोर र चेपेल आधारभूत विद्यालयमा ३५÷३५ हजार र खिरौले आधारभूत विद्यालयमा ७५ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
४ वर्ष अगाडि · देश काल