गैर -आवासीय मधेशी सँघ मलेसिया शाखाको अध्यक्षमा मन्सी खँग
एनआरएमए मलेसियाको भु.पु अध्यक्ष सिकिन्दर यादवले नवगठित एनआरएमए मलेसियाको समितिलाई बधाई तथा शुभकामना दिंदै आउँदो दिनमा संगठनले मलेसियामा अझ संशक्त संगठित प्रभावकारी रूपमा अगाडि बढन सकने विश्वास व्यक्त गरिएको छ।

२०७८ माघ १६ आइतबार, बिहान ९:०६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, मलेसिया । बिश्वभरि छरिएर रहेका मधेसीहरूको छाता संगठन गैर आवासीय मधेसी संघ ९एनआरएमए०मलेसिया शाखाको अधिवेशन सम्पन्न भएको छ
अँग्रेजी नयाँ वर्षको उपलक्ष्यमा शनिबार २९ जनवरिका दिन मलेसियामा जुम मिटिङ्ग मार्फत आयोजित कार्यक्रम तथा एनआरएमए मलेसियाको अधिवेशन द्वारा चौथो कार्यकालका लागि अध्यक्ष मनसि खङ्ग नेतृत्वमा ५७ कार्य समिति चयन भएको छ।
अध्यक्ष मन्सी खङ्ग, सह(अध्यक्ष बिरेन्दर यादव उपाअध्क्ष राम विश्वास यादव ,ब्रहमदेव महतो, राम विश्वास यादव,आनंद राय,जितेन्द्र यादव चयन भएका छन् भने महासचिवमा करन कुमार साह ,सचिवमा मनोज मण्डल ,राजेन्द्र यादव चयन भएका छन्।
कोषाध्यक्षमा महेश यादव सह(कोषाध्यक्ष मा राम ललित कापर चयन भएका छन भने मिडिया संयोजक मा रूपेश यादव ,नवल किशोर पटेल चयन भएका छन। सदस्यमा लक्ष्मन महतो,लक्ष्मि प्रसाद कुशवहा,जितेन्द्र महतो,देबेन्दर प्रसाद साह,राजगेनि राम,उदैय पासवान,शम्भु ठाकुर,बिष्णु मण्डल,अशोक साह,अजय यादव,बोलबम साह,बसन्त दास,बिष्णु साह तेलि,बिमल यादव,चन्दन यादव,दिलिप माझी,दिनेश यादव, ज्ञानेन्द्र यादव,राम बाबू यादव,राम कैलाश दास,मनोज यादव,नाजिर मन्सुली,प्रमेश्वर राउत,राजेश मण्डल ,राजन मिश्रा,राज कुमार रजक,राजेन्द्र यादव,राधेश्याम कापर,राज कुमार गुप्ता,राहुल चौधरी,सन्जित दास,संतोष महतो,श्याम नारायण राम,संजय पण्डित,सुरेन्द्र साह,उमेश साह,चयन भएका छन।
त्यस्तै समितिको बरिस्ठ सल्लाहकारमा सिकिन्द्र यादव सल्लाहकार मा शंकर दास,प्रमोद साह,जनकलाल यादव,श्याम किशोर मुखिया,राम पुकार महतो, उमेश साह,सुबेश राउत र नरेश मण्डल रहेकन छन
८सेप्टेम्बर २०१० मा स्थापना भएको एनआरएमएका संस्थापक अध्यक्ष डा. सिके राउत हुन। एनआरएमए जनमत पार्टीको प्रवासि संगठनको रूपमा समेत संगठतिक काम गर्दै आइरहेको छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…