
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
स्वास्थ्य ब्यूरोसिंहले जनकपुरधाम क्षेत्रका लागि अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको बताउँदै गरीव, विपन्नहरुलाई आफ्नो अस्पतालले निरन्तर छुट गर्दै आईरहेको दावी समेत गरेका छन् ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजयता, पूर्वी धनुषाकै कमला नगरपालिका विगत एक महिनादेखि ठप्प छ । कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईत र प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरबीचको आपसी द्धन्द्धको कारण विगत एक महिनादेखि कमला नगरपालिका पूर्ण रुपमा ठप्प भएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालयसअघि सत्तारुढ गठबन्धनमा स्थानीय तह निर्वाचन ऐन संशोधन गरी स्थानीय तहको निर्वाचन धकेल्ने विषयमा छलफल भएको थियो । तर गत बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् ।
४ वर्ष अगाडि · देश काल
देश कालकिसानको परिचय पत्र हुनुपर्ने, सिँचाईको लागि बिजुली निःशूल्क हुनुपर्ने, मलखाद समयमै उपलब्ध हुनुपर्ने लगायतका मागहरु राख्दै मधेश प्रदेश सहित विभिन्न ठाउँमा किसानहरुले आन्दोलन थालेको छ ।
४ वर्ष अगाडि · देश काल
भारतका विभिन्न शहरमा प्रतिबन्ध लगाइएका कारण त्यहाँ कार्यरत नेपाली नागरिक स्वदेश फर्किन थालेका छन् । साथै माघी पर्वमा पनि बढीजसो गाउँ फर्किएकाले सङ्क्रमणदर बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालउनीहरुले मधेशका किसानहरु अहिले पनि आफ्नो हक अधिकारबाट बँचित गरिएको र किसानलाई सरकारले जँजीरमा जकडिएको भन्दै त्यसबाट मुक्तीको लागि किसान आन्दोलन गरेको बताइएको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजउनले गाउँका युवा, अग्रज र समाज सेबीहरुलाई समेत आ–आफ्नो स्तरबाट मण्डललाई सकेजति सहयोग गर्न अपिल गरेका छन् । समाजकी छोरी सबैको छोरी भन्दै उनले छोरी विवाहमा हुने विधि खर्चको लागि सहयोग गर्न अपिल गरेका हुन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । कृ षि सुपरजोन अन्तर्गत रहेको कृषिकरणहरु अहिले प्रगतिको मार्गमा रहेको वक्ताहरुले एक कार्यक्रममा बताएका छन् । मधेश प्रदेशको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यन्वयन एकाई धनुषाको सहकार्यमा सम्पन्न एक दिने गोष्ठी कार्यक्रमम सहभागी वक्ताहरुले सुपरजोन अन्तर्गतका कृषिकरण का
४ वर्ष अगाडि · कृषि/ कृषक
राजनीतिकसाथै, राष्ट्रिय सभा निर्वाचनका विषयमासमेत समीक्षा हुने उनले बताए। निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएपछि कानुनविद्हरुले संविधान र निर्वाचनसम्बन्धी ऐन एक आपसमा बाझिएकाले सुल्झाएर अघि बढ्न सुझाव दिएका थिए।
४ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजराती करिब आधा घण्टाजति रोईकराई चिच्याएपनि आगो निभाउन पर्याप्य सँख्यामा गाउँलेहरु उपस्थित हुन नसक्दा केही बेरमै घर, घरमा राखिएको धनमाल, तीन वटा बाख्रा जलेर मरेको छ भने गाई समेत जलेर घाईते भएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
घटनापश्चात कुनै पनि चाबी लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरिएको देखिएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएको आयोगको अुनसन्धानबाट खुलेको छ ।
४ वर्ष अगाडि · देश काल
कृषि/ कृषककिसानहरुले टाउको पगरी लगाएर विभिन्न शहरमा प्रदर्शन गरेको हो । उनीहरुले किसानको माग पूरा गर्न दबाब स्वरुप पगडी लगाएर प्रदर्शन गरेको हो ।
४ वर्ष अगाडि · कृषि/ कृषक