
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालमानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतको मिति २०७७।१०।२२ गतेको फैसलाले प्रतिबादि रामजि पासमानलाई २२ बर्षको कैद सहित २ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय तोकेको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारम्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालधनुषाको मिथिलाविहारी नगरपालिका–८ कचुरीमा रहेको मिथिलाविहारी मन्दिर तथा जनकपुरधाममा रहेको सुन्दर सदनबाट मिथिला विहारी तथा किशोरीजीको डोलाको नेतृत्वमा प्रारम्भ हुने १५ दिवसीय यात्रा जनकपुरधामको वरिपरिका विभिन्न धार्मिक स्थलहरुमा विश्राम गर्ने गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालशुक्रबार राति ११ बजेदेखि मतगणना सुरु भइ ६ सय मत गन्दा आफ्नो समूह अधिकांश पदमा एकसय मतले अग्रस्थानमा रहेकाले ढिलासुस्ती ढंगले मतगणना गर्ने गरेको, प्रतिनिधिलाई जतिबेला पनि बाहिर निकाल्ने गरेको लगायतका आरोप लगाउँदै उनले भने,‘मतपेटिका खोलिसकेपछि मतगणनालाई तीव्रता नदिएको तथा प्रतिनिधिलाई जुनसुकैबेला बाहिर निकालिदिने गरेकाले मतगणनामा धाँधली भईरहेको नांगोझार भएको छ ।’
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकार्यालयको नक्कली लेटरप्याड, कार्यालय प्रमुखको कीर्ते हस्ताक्षर तथा प्रहरी कर्मचारीहरुको नक्कली आइडीकार्ड बनाएर मलंगवा भन्सारमा पेस गरी मलंगवा भन्सारबाट रकम बुझेको देखिएपछि भोजी सहनीमाथि अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअन्तिम मतपरिणाम आएसँगै पूर्व केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित पूर्व केन्द्रीय सदस्य शम्भु लाल श्रेष्ठ ,मधेस प्रदेश उपसभापति एवम् मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार राय लगायत नेताहरु मतगणनास्थल पुगेका थिए । संस्थापन पक्षका कार्यकर्ताहरुले मतगणनास्थल बाहिरका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालतराई मधेशमा आउँदो चैत्त ४ गते होली पर्व मनाउने भएको छ भने पहाडी जिल्लाहरुमा ३ गते नै होली पर्व मनाउने कलेण्डर रहेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालअनलाईन प्रणालीबाट दैनिक रुपमा भारी सँख्यामा अनलाईन आवेदन आउने गरेको कारण पुरानो आवेदनमाथि कारवाहीमा अधिक ढिलाई भएको कारण तत्काल नयाँ लाईसेन्सको लागि अनलाईन प्रणाली बन्द गरिने भएको छ ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोउक्त नम्बरको को मोटरसाईकलसहित नियनत्रणमा लिई दुवैजनामाथि चोरीको मुद्दामा अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धानको प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारगत असोज १५ गते एक सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने वापत घुस लिँदालिँदै २४ हजार रुपैयाँ सहित रँगेहात पक्राउ परेका कार्यालय सहयोगी (पियन) दिलिप कुमार पञ्जियार विरुद्ध मुद्दा दायर भएपछि वडाध्यक्ष मण्डल निलम्बनमा परेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसमापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुबोध ठाकुर, वडाध्यक्ष विशेश्वर यादव, वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादव, वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादव, प्रशिक्षक, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजभारत बिहारको कल्याणेश्वर स्थानबाट संकल्प सहित प्रारम्भ हुने परिक्रमा यात्रा पहिलो दिन फुलहर ,दोस्रो दिन महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर हुँदै सोमबार औरही पुग्ने भएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज