
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारमिथिला महात्म्यअनुसार १८ औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमधेश बिहीबारदेखि नै होलीको रङमा रङ्गिँदो छ । यो क्रम अब शनिबारसम्म रहनेछ । सबैको हातमा अबीरका झोली, सबैको एउटै बोली, जय होली, ‘बुरा नमानो होली है ’ शुक्रबार पनि जताततै होलीको रौनक एकाबिहानैदेखि देखिँदो छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसो क्रममा उपस्थित जनप्रतिनीधिहरुले नागरिकको गुनासो, समस्या टिपोट गरी जवाफ फर्काएको थियो । त्यसअघि विगतको आर्थिक बर्षहरुको आय व्यय सार्वजनिकीकरण सहित चालु आर्थिक बर्षको योजनाहरुको बारेमा समेत नागरिकलाई सुनाइएको थियो
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजपरिक्रममा सहभागीहरूलाई परिक्रमा मार्ग तथा हरेक पडाव स्थलमा धार्मिक मेला, कथा प्रवचनका साथै भक्तजनहरूले निस्वार्थ रुपमा विभिन्न प्रकारका सेवा तथा सुविधाहरू तीर्थयात्रीहरूलाई प्रदान गर्ने चलन छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारयस्तै, चर्को स्वरमा बाजा नबजाउन तथा डिजे सँचालन नगर्न सूचना जारी गरिएको छ । चर्को साउण्डमा बाजा बजाए, डिजे बजाए गुनासोको आधारमा कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
हवाई इन्धनको मूल्य पनि बढेको छ। आन्तरिकतर्फ प्रतिलिटर १५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ २०० डलर वृद्धि भएको छ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरयद्यपी, उनलाई उपचारको लागि विभिन्न तह तप्काबाट सहयोगको क्रम जारी रहेको छ । सहयोगको क्रममा रघुनाथपुरका अशोक कुमार यादव २१ हजार रुपैयाँ, कमला नगरपालिका वडा नं. २ माचि झिटकैयाका पुरुषोत्तम कुमार यादव ५ हजार रुपैयाँ, डेन्टल डाक्टर शम्भु शर्मा ५ हजार रुपैयाँ, शहिदनगर नगरपालिका वडा नं. ७ नेमुवाटोल निवासी अशोक कुमार मण्डल ५ हजार रुपैयाँ, शहिदनगर नगरपालिका वडा नम्बर ४ ननुपट्टिका ईन्जिनीयर प्रविन भास्कर मण्डल १० हजार रुपैयाँ सहयोग गरेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश काल“धनुषाको लगभग हरे ईलाका प्रहरीमा ट्राफिक प्रहरी छ । प्रहरी चौकीहरुमा पनि ट्राफिक प्रहरी छ । उनीहरुले सडक सुरक्षाको लागि बाहिर निस्कनेछन् । जहाँ ट्राफिक हुँदैन त्यहाँ जनपद प्रहरीले निगरानी गर्नेछ ।”– एसपी रजौरेले भने ।
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनद कश्मिर फाईल्स फिल्म अहिले भारतमा चर्चित फिल्मको रुपमा प्रसिद्धि कमाउँदै गएको छ । भारत शाषित क्षेत्र कश्मिरमा हिन्दु पण्डितहरुसँग भएको व्यवहार, हत्या हिँसाको पूर्ण दास्तालाई फिल्ममा पहिलो पटक देखाइएको छ ।
४ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारस्थानीय तहको चुनावमा पार्टीको तर्फबाट हुने टिकट वितरणको लागि मेयर प्रदेश ईन्चार्जको भूमिका अहम हुने भएकोले उनकै सिफारिसले टिकट वितरण हुनेछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालहामी निर्वाचित भईसकेपछि आम नागरिकलाई स्वास्थ सेवामा पहुँच बढाउन स्थानिय स्रोत साधनको प्रयोग गरेर सहि समयमा सहि निर्णय लिदै स्वास्थ संस्थालाई परिमार्जित गर्दै औषधी अभाव हुन नदिन स्थानिय बजेटको प्रयोग गरेर सर्वसाधारणलाई स्थानिय सरकारले स्वास्थ सेवा प्रवाह गर्दै आएकोे बताए ।
४ वर्ष अगाडि · देश काल
खेल / खेलाडीअन्तिम खेल फागुन ३ गते विहिबारको दिन दिउँसो २ बजेदेखि नै सुरु भई चाँडै समाप्त हुने उनले बताए । फाईनल खेलमा घमासान हुने भएकोले दर्शकहरुलाई मोटो सँख्यामा उपस्थितिको लागि अनुरोध गरिएको छ ।
४ वर्ष अगाडि · खेल / खेलाडी