
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारघरबाट नव जन जागरण माध्यमिक विद्यालयमा अध्ययनका लागि साईकल चढि उत्तरतर्फ जाँदै गरेकी स्थानीय रविलाल परियारकी छोरी सुमित्रा परियारलाई विपरित दिशाबाट आईरहेको क्रेनले ठक्कर दिएको प्रहरीले जनाएको छ । विद्युत पोल बोक्ने, गाड्ने, उखे
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालदुर्घटनामा मोटरसार्इकलमा सवार रहेका धोेबीनी गाउँपालिका ३ गुलरिया का ३० वर्षिय रोजदिन मियाँ , सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ एकडरवाका गाउँ निवासी रंजित महत्तो र सोही गाउँ बस्ने १९ वर्षिय सुपेन राउत गम्भिर घाइते भएका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजनकपुरधामबाट लक्ष्मीनियाँ तर्फ जाँदै गरेको प्र–२–०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजपोखरीमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो । उनी हाल जनकपुरधामको बलुवा टोलस्थित छोरीको घरमा बस्दै आएका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालयस्तै, उपाध्यक्षमा श्रीदेव ठाकुर, किसुनदेव उराव रहेका छन् भने सचिवमा सूर्यदेव मण्डल, सहसचिवमा महेन्द्र यादव, राजकुमार यादव र सन्जु देवी महरालाई चयन गरिएको हो । लगायत ५१ सद्स्य कमिटी गठन गरिएको छ । सो प्रथम अधिवेशनको अवसरमा पार्टी कार्यलयको समेत उद्घाटन गरिएको जनाइएको छ । सो कार्यक्रममा नवपदाधिकारीहरुको सपथ ग्रहण प्रमुख अतिथी झाले पार्टीको बिधान बमोजिम गराएका थिए ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजस्थानीय युगलकिशोर यादवका अनुसार, करिब ८ महिना अगाडी मात्र वैदेशिक रोजगारीबाट घर फर्केका यादव बिजुली सम्बन्धी कार्यहरु पहिलेदेखि नै गर्दै आएका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोउनले कुराकानीको क्रममा ग्रोविँग नेपाल फाउण्डेशनको बैँक खातामा अन्दाजी ५० लाख रुपैयाँ जति जम्मा भएको सुनाए । उमेश बचाउ अभियानको क्रममा हाते रकम, रेमिट्यान्सबाट समेत पैसा विदेशबाट आएको थियो भने उनको व्यक्तिगत खातामा समेत कैयौँ जनाले पठाएको बुझिएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालक हक अधिकारको उपयोग गर्ने गराउने कार्यमा रोक नलगाउनु तथा वञ्चित गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुको को नाममा अन्तरिम आदेश जारी गरी दिएको छ ।”
४ वर्ष अगाडि · देश काल
देश कालडा. सिके राउतलाई हेर्नको लागि पनि हजारौँको सँख्यामा आम सर्वसाधारणहरु आमसभामा सहभागी हुने विश्वास लिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालकहितको लागी हामी एकजुट हुने पर्ने बताउनु भयो । यो कार्क्रममा जनस्वास्थ्य निग्य डा।नबराज सुबा , जनस्वास्थ्य बिज्ञ रामधन मेहता , बि फम परिवार , जनस्वास्थ्य कर्मी एवम् पुर्व नेफा केन्द्रिय सदस्य कैलाश खाकी श्रेष्ठलाई सम्मान गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारविभिन्न राजनीतिक दलहरुले देशलाई कँगालको सँघारमा पुरयाएको तथा वर्तमान समाजलाई खोक्रो राजनीतिले खोक्ला पार्दै गरेको देखेर राजनीति रोजेको बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटेको अख्तियारको टोलीले सर्लाहीको कौडेना गाउँपालिकामा छापामारी गरी कोरोना सम्बन्धी सबै फाईलहरु नियन्त्रणमा लिएर फर्केको जनाईएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार