
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो अपरेशनउनले भने, त्यस्मा मेरो कुनै संलग्नता छैनन् । गाह्रो पर्‍यो भनेपछि मैले उनलाई सापटीबापत रकम मात्रै दिएको हुँ । म एउटा प्रहरी हवल्दार जस्तो दर्जाले मिटर ब्याजमा लगाउने पैसा कहाँबाट ल्याउन सक्छौं र ? यसै क्रममा पीडित रायले आफूलाई ट्राफिक हबल्दार पाण्डेले बोलाएर बर्दिको धाक देखाउँदै ५० हजार रुपैयाँको तमसुकमा हस्ताक्षर र छाप लगाएको दाबी गरेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालघटनास्थल विराटनगर वडा नम्बर ४ मा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । घरको गेट नजिकै हात बटारिएको अवस्थमा उनी फेला परेका छन् । नोवेलमा उनी पाँच वर्षदेखि कार्यरत रहेका थिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयहाँबाट परवाहा जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ, वैदेही जान सामान्य कोचमा २५ रुपैयाँ र एसी कोचमा १ सय २५ रुपैयाँ, महिनाथपुर पुग्न सामान्य कोचमा ३५ रुपैयाँ र एसी कोचमा १ सय ७५ रुपैयाँ भाडा दर निर्धारण गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालहृदयघात भएपछि उनलाई उपचारका लागि वी.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिए पनि उपचारका क्रममा शुक्रबार मृत्यु भएको नगरप्रमुख साहले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालकार्यक्रममा प्रजिअ थानेश्वर गौतम, प्रमुख सेनानी अभिषेक कार्की, सप्रउ भरत खनियाँ, उपअनि चन्दन कुमार झा, केन्द्रका सचिव सुनिल कुशवाहा, सदस्य प्रअ राज कुमार थापा, सदस्य डा. नन्दकिशोर कुशवाहा, सदस्य ई।शत्रुधन कुमार यादव, सदस्य ई. रञ्जय कुमार महतो, चन्द्रकान्त झा, मुकेश कुमार यादव, विश्वनाथ यादव, अनिल कुमार साह लगायतको उपस्थिति रहेको थियो । एसपी प्रसाई प्रहरी प्रधान कार्यालयमा सरूवा भएका छन् ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोमाटो खसाईदिनको लागि वडासदस्य मण्डलको छोरालाई पैसा दिएकोमा माटो खसाईनदिएपछि जगतले आफ्नो पैसा फिर्ता माग्न जाँदा कुटपिट गरिएको प्रहरी चौकी माचि झिटकैयाले जनाएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
कृषि/ कृषकमन्त्रालयले ६० दिनभित्र प्रक्रिया पूरा गरी पीडित किसानलाई राहत वितरण गर्नुपर्ने, नभए राष्ट्रिय विपद् व्यवस्थापन कोषमा रकम फिर्ता पठाउनुपर्ने निर्देशन सहितको पत्राचार गर्दा जिल्ला प्रशासन कार्यालय रौतहटले सबै स्थानीय तहको नाममा विवरण पठाउन २०७८ फागुन ८ गतेमा जानकारी पठाइ सकेको छ ।
४ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारनागरिकता नभएको खण्डमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र (भोटर कार्ड) अनिवार्य राख्नुपर्ने भनिएको छ । भारतको रेल सुरक्षा निकायले पासपोर्ट वा नागरिकता साथमा नभएको खण्डमा कम्तीमा भोटरकार्ड राख्न भनिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीखेलमा गोलबजार स्पोर्ट क्लब, शहिदनगर नगरपालिका टिम, समुदायिक विकास मँच गोदार, जनकपुर स्पोर्टस क्लब, सशस्त्र प्रहरी बर्दिवास महोत्तरी, श्री स्पोर्टस क्लब धबौली, भरतपुर युवा क्लब र यज्ञभूमि युवा क्लब लगायतको टिमहरु सहभागी भएको छ ।
४ वर्ष अगाडि · खेल / खेलाडी
गाउँ / समाजप्रदेश सांसद महतोले सामाजिक संजालमा लेखेका छन् – “बच्चा पालनपोषण तथा जीविकोपार्जनको लागि गाई सहयोग‘ । सर्लाही, चन्द्रनगर गाउँपालिका वार्ड नम्बर २ बबरगंजका किसुनदेव माँझी ‘लाली’ का जुम्ल्याहा (आमा नभएको) नातिको पालनपोषण गर्न ज्यादै अपठ्यारो भएको जानकारी पश्चात आज एउटा दुधालु गाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टिको अनुभूति भईरहेकोछ। गौ माताले यस परिवारको कल्याण गरून्।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजनकपुरसम्म रेल चल्ने भएपछि नेपालीभन्दा भारतको जयनगरवासीहरु अधिक खुसी देखिन्छन् । रेल बन्द भएपछि जयनगर बजारमा मन्दी छाएपछि रेलको प्रतिक्षामा रहेको जयनगरवासीहरुले रेल चल्ने भएपछि औधी खुसी जनाएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबिगो माग गरिएपनि यादवले विगो सहितको रकम नतिरेपछि उनलाई अदालतले एक वर्षका लागि जेल चलान गर्ने फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल