
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
पीडित महिला परिवारकै संरक्षण रहेकी छन् । नेगी वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका–१ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
४ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियनीया गाँधीको ईडीमा पेशीपछि भारतीय काँग्रेसले यसलाई राजनीतिक प्रतिशोधको सँज्ञा दिएको छ । उनीहरुले विपक्षी पार्टीले यस्तो गर्न लगाएको आरोप लगाएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
मनोरञ्जनज्ञातव्य छ, एसिड पीडितहरु मध्ये प्रदेश सरकारबाट सबभन्दा बढी रकमको सहयोग मुस्कान खातुनले मात्र पाएकी हुन् । जनकपुरमै केही बर्ष अगाडी भएको एसिडको घटनाकी शिकार भएकी आरती साहले समेत मुस्कान खातुन जस्तै सहयोगको अपेक्षा गरेपनि लालबाबु राउत सरकारले उनलाई हेर्न चाहेनन् ।
४ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजबर्षौदेखि गाउँमा बिजुली भएपनि उनको घर भने अँध्यारो नै थियो । टुकीको भरमा जीवन बिताउँदै आएका मण्डलले बिजुली बत्ति पाएपछि अर्कै सँसार महसुस गरे । उनले शिक्षक मण्डलप्रति धन्यवाद प्रकट गरे ।
४ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोभिडियोमा बाबा पेट्रोल पम्पका व्यवस्थापन पक्षले कम पेट्रोल नदिएको जिद्द गर्दै गरेको देखिएको छ । उनीहरुले सो हँगामालाई कम गर्न आफूहरुले कम पेट्रोल नदिने गरेको दाबी गरिरहेको देखिएको छ । प्रहरीले केही बेरमा स्थितिलाई नियन्त्रणमा लिएर दुवै पक्षबीच सम्झौता गराएको थियो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारजानकी मन्दिरको तीन तर्फ सडकमा लाग्दै आएको मिना बजार, प्रसाद बजारसहित अन्य बजारलाई मन्दिरको भित्र राखिएको छ । मन्दिरभित्र पुनः बजार थुपारेपछि मन्दिर फेरी पनि एक पटक अव्यवस्थित भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरतेस्रो चरणमा पानी सफा गर्ने र माटो भित्रको फोहोर सफा गर्ने प्रजातिको माछा हाल्ने कार्यक्रम रहेको अभियानका सँयोजक सदस्य एवम् पत्रकार बिनय कुमार यादवले जानकारी दिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोयस प्रकारको घटनाले सुरक्षा चुनौती थपिएको बैंकरहरूले बताएका छन् । रातभरि खुल्ने एटिएम मेशिनमा चोरहरूको आँखा लागेपछि वीरगञ्जका बैंकहरू चिन्तित भएका छन् ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
आर्थिक ब्यूरोविशेष सूचनाको आधारमा कुवाको महादेव मन्दिरस्थित प्रहरीले समिमको शरिर तलासी गर्दा उनको साथबाट सो रकम बरामद भएको हो । लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको ती युवकलाई प्रहरीले बाटोमै चेकजाँच गरेको थियो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
मनोरञ्जनप्रतियोगितामा सर्लाही जिल्ला लगायत जिल्ला बाहिर वीरगञ्ज र जनकपुरबाट भाग लिइ फाइनल प्रतिस्पर्धाको लागि छनौट भएका १४ जना फाइनालिस्टहरु मध्येबाट सुरज कुशवाहा र बुनु श्राफले दोस्रो तथा मनिष पासवान र स्वेता गुप्ताले तेस्रो स्थान जित्न सफल भएका छन् ।
४ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारजानकारी अनुसार, पजीयार यादवसँग ३० लाख रुपैयाँ लिएर विगत ५ बर्षदेखि नै सम्पर्कविहिन रहेको छ । भानुचोकमै रहेको पजीयार भवन त्यहाँ व्यावसायिक दृष्टिकोणले चर्चित भवन मानिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको र घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल