
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
देश कालसो वनमा धनुषाधाम नगरपालिकाले फाल्दै आएको फोहोरबाट आगलगी भएको बताइएको छ । नगरपालिकाले बजारबाट सँकलित फोहोर जँगलमै फाल्न थालेपछि सो फोहोरबाट आगलगी भएको थियो ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोसाउदीमा रहेका शर्मिलाका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुलनजिकै एउटा मोटरसाइकलमा आएका दुईजनाले आफूले बोकको झोला हातबाट लिएर भागेको शर्मिलाले बताइन् ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो अपरेशनसिफारिस दिने वडाअध्यक्षसँगै नक्कली आमा र बुबा बनेका दुबैजनालाई सोधपुछका लागि कार्यालयमा उपस्थिति गराउन प्रहरीमार्फत बोलाइएको अर्यालले बताए । नक्कली बुबा आमा बन्नेहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
मनोरञ्जनउनका अनुसार मन्त्री यादवले फिल्म छायांकनको लागि तीन दिनको समय छु्ट्टाएका छन् । मन्त्रालय सम्हालेपछि यादवले फिल्म खेल्ने निधो गरेका भने होइनन्, त्यसअघि नै उनले अभिनय गर्ने निर्णय गरेका थिए ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालप्रहरी चौकीको क्षेत्रमा पर्ने भएको हुँदा उसैले सर्जमिन गर्नुपर्ने भए पनि आफूलाई जानकारी नै नदिइ पत्र आएको र चौकीमार्फत नै कागजपत्र तयार पारेर लगिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनिषेधित क्षेत्रमा पार्किङ गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ। बा २२ च २५८३ नम्बरको निजी गाडीलाई ‘नो पार्किङमा’ पार्क गरेको भन्दै जाउलाखेलस्थित ट्राफिक वृत्तले एक हजार रूपैयाँ जरिवाना लगाएको हो।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा | मिटरब्याज पीडितहरूले सिराहाको गोलबजारमा मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । गोलबजारस्थित भूमिजा अस्पताल नजिकबाट आइतबार अपराह्न ‘जफत गरिएको सम्पत्ति फिर्ता गर्’, ‘मिटरब्याजीको सम्पत्ति छानबिन गर्’, ‘मिटरब्याजी पीडितलाई न्याय दे’, ‘गरिबहरूलाई सहुलियत दरमा बैंक
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकआफू पार्टीप्रति सधैँ वफादार रही काम गर्दै आएकोले पार्टीलाई आफूलाई टिकटको लागि समेत कुनै उपेक्षा नगर्ने बताए । उनले जातीय सिन्डीकेट ब्रेक गर्नको लागि पनि आफ्नो उम्मेदवारी अपरिहार्य रहने जनाए ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारस्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजउनको डेराबाट चोरीको समानहरु समेत बरामद गरिएको छ । विभिन्न ब्राण्डको रक्सी, बियर, जुस, बदाम ड्रिन्क, रेडबुल, अनार जुस, रजनीगन्धा, चुरोटको प्याकेट, बाईन, ल्यापटक, चाँदीको ब्रासलेट लगायतको समानहरु बरामद गरिएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयादवले आफ्नो २९औँ जन्मदिनको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ८ मा रहेको जानकी वृद्ध आश्रममा चामल , दाल, आटा, तेल, चुरा लगायतका खाद्यान्न समाग्रीहरु वितरण गरेका हुन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजबाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
४ वर्ष अगाडि · गाउँ / समाज