
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
देश कालविभिन्न दलहरुसहित आफ्नै दलभित्र अन्तरघातको शिकार भई चुनावमा पराजीत भएका नेता नीधिले भगवान रामप्रति आस्था देखाएका छन्। राममन्दिरमा आफ्ना नाम राख्नेगरी धनुषाका लागि एउटा कक्ष मिलाउन जानकी मन्दिरका महन्थसँग समन्वय गरिएको बताइएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयद्यपी, सो पेट्रोल पम्पमा बिहानैदेखि सयौँ लिटर पेट्रोलियम पदार्थ विक्री वितरण गरिसकेको थियो । सुरुमा मात्र ४ पटकसम्म कम पेट्रोलिम प्रवाह हुने दाबी गरेको पम्पका कर्मचारीहरुले अनुगमन अघि नै सयौँ लिटर पेट्रोल बेचेको पनि बताएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो , सिरहा। मधेश प्रदेशको सिरहा जिल्लामा एक महिलामाथि आफ्नै जेठाजु विरुद्ध बलात्कार प्रयासको प्रहरीमा उजुरी परेको छ। सिरहाको गोलबजार नगरपालिकामा २० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी परेको छ। घरमा कोही नभएको मौका छोपी ३० वर्षीय जेठाजुले बलात्कारका प
४ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोयसअघि उद्योग तथा आपूर्तिमन्त्री रहेका मातृक प्रसाद यादवले समेत जचुकाली सँचालनको लागि प्रतिवद्धता जनाएका थिए भने सो अघि रहेका मन्त्रीहरुले पनि जचुकाली सँचालनको लागि प्रतिवद्धता जनाउँदै आएपनि हालसम्म सँचालन भने हुन सकेको छैनन् ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए। कोरोना म
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरो‘सबैको कार्यशैली फरक हुन्छ। मभन्दा अगाडि यो नगरपालिका कसरी चलेको थियो त्यो तपाईं हामी सबैलाई थाहा छ तर, अब मेरो कार्यकालमा सबै खर्चहरू पारदर्शी हुनेछन् र अनावश्यक खर्चमा कटौती गरिने वाचा गर्छु,’ नगरप्रमुख साहले भने।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । लोकप्रिय गायक नितिन गजुरेलको नयाँ गीत ‘जिन्दगीमा’ सार्वजनिक भएको छ। गायक गजुरेलको फरक शैलीका गीतहरू ब्याक टू ब्याक चर्चामा आएको छ। जिन्दगीमा गीतको बोल : " आउन सक्छौँ तिमी दुई मुटु एकै धड्कन बन्न सक्छौँ हामी सुख दु:ख सङ्गसङ्गै काटौँला हासोआसु सङ्गसङ्गै बाँडौँला सानै होला संस
४ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम | बाँकेको कोहलपुरमा दाजु र भाउजुको योजनामा भाइ-बुहारीको हत्या भएको छ। जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दाजु-भाउजुले योजना बनाएर भाइ र बुहारीको हत्या गरेको पुष्टि भएको जानकारी दिए। ‘दाजु विजयकुमार गडरिया र उनकी श्रीमती रेखाको योजनामा भाइ कृष्ण र उनकी श्रीमती अञ्ज
४ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोबिरामीका बुवा परशुराम यादवले जनकपुरधामका एक अस्पतालले इलाज हुन्छ भन्दै हप्ता दिनसम्म राखेर लाखौ रुपैया खर्च गराएको र अन्त्यमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि यहाँ सम्भव हुदैन भन्दै रेफर गरेको बताए ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरगाउँपालिका अध्यक्ष विद्यान बाहिर गएर परिषद गर्न खोज्दा गाउँसभा समयमा हुन नसकेको वडा न. ७ का वडाअध्यक्ष निरस राउतले आरोप लगाए । अध्यक्ष भन्छ, म नियम कानुन र विद्यान मान्दिन, म भन्छु त्यही गर, हामी भन्छौं, विद्यानले जे भन्छ, त्यही गछौं । अध्यक्षको मनोमानी, नियम कानुन मिचेर अगाडी बढन खोज्दा परिषद हुन नसकेको उहाँको कथन थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसाउन १५ गतेपछि आन्दोलनका थप सशक्त कार्यक्रम सार्वजनिक गरिने र मिटरब्याजका समस्या मधेशमा अहिले ठूलो समस्या रहेको भन्दै राज्यले निकास नदिएसम्म संघर्ष जारी राख्ने अभियन्ता संघर्ष दाहालले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमेयर साहले फुटपाथबाट हटाइएका व्यापारीहरुलाई उचीत व्यवस्थापनको लागि पहल थालिएको बताए । उनले सडकको पेटीमा व्यापार गर्न निश्चित ठाउँ उपलब्ध गराउने बताउँदै सडक नै कब्जा हुने गरी व्यापार नगर्न आग्रह गरे ।
४ वर्ष अगाडि · प्रमुख समाचार