ब्यूरो-रिपोर्टरदुधमतीमा आजदेखि सन्ध्या आरती सुरु हुँदै, मधेशका सभामुख यादवले श्रीगणेश गर्ने
दुधमती नदी लामो समयदेखि फोहोर तथा अतिक्रमणलगायत समस्याबाट प्रभावित हुँदै आएको छ । नदी संरक्षणका लागि दुधमती नदी सरोकार समाजले नियमित सरसफाइ, वृक्षारोपणलगायत अभियान सञ्चालन गर्दै आएको छ ।
६ दिन अगाडि · ब्यूरो-रिपोर्टर











