आर्थिक ब्यूरो‘व्यापारीको चुनाव व्यापारीले हाँक्न नपाउने ?’: अध्यक्षका उम्मेदवार साह
उनले कुनै पनि हालतमा जितेन्द्र चुनाव जितेर अनावश्यक प्रभाव निष्तेज हुने बताए । ‘जितेन्द्रको व्यक्तित्व झुक्ने होइन, उनी अडिग र अटल छन, भित्र भित्रै जित उसैको देख्दै छु’ रामचौकको पसलमा बसिरहेका एक वृद्व व्यापारीको दावी थियो । जितेन्द्रले आफु पार्टीको पनि जेनुन र पुरानो कार्यक्रता रहेको कुरा जनकपुरधामवासीमा अवगत रहेको बताउदै भन्न नसकेपनि भित्रभित्रै पार्टीको सम्पुर्ण सहयोग आफुलाई नै रहेको बताए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो










