ब्यूरो-रिपोर्टरमधेश प्रदेशको नयाँ डिआईजीमा आचार्य आउँदै, पोखरेलको सरुवा
मधेश प्रदेशमा कार्यरत डिआइजी पोखरेलको प्रदेश समन्वय विभागमा सरुवा भएको छ। मधेश प्रदेशमा आचार्यको सरुवा भएको छ। उनी नेपाल प्रहरी शिक्षालय, भरतपुरमा कार्यरत थिए।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










