क्राईम ब्यूरोवीरगँजको गोल्डेन हत्या काण्डका मुख्य अभियुक्त पक्राउ
गत असोज १४ गते राति करिब ११ः३० बजे झैँ–झगडा भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका अन्दाजी २४ वर्षीय गोल्डेनलाई तत्काल नारायणी अस्पताल पु¥याइए पनि उपचारकै क्रममा उनलाई मृत घोषणा गरिएको थियो । पर्सा प्रहरी अनुसन्धानका क्रममा मृतक गोल्डेन र विपक्षी समूहबीच विगतमा समेत झैझगडा हुने गरेको खुलेको छ ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो










