देश कालबिपि राजमार्गको बर्दिवास सिन्धुली काठमान्डौँ सडक खुल्यो, डाइभर्सन बनाएर आवतजावत सुरु
कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्रयाक खुलाएको थियो । राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो ।
१ वर्ष अगाडि · देश काल











