ब्यूरो-रिपोर्टरजनकपुरका मेयर साहको दोहोरो चरित्रले पुनः दुई समुदायबीच तनावको अवस्था
हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादवका अनुसार, जनकपुरका मेयर मनोज साहले हिन्दु पक्षलाई पोखरी खाली गर्न पत्र काटेको हावाला दिन्छन भने मुस्लिम पक्षलाई खाली गर्नुपर्दैन भनेर दोहोरो चरित्र प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको हो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











