राजनीतिकदेशलाई छाडा ढँगले चलाउनका लागि सरकारले संसद भँग गरेः ओली
अदालतमा आगो लगाउनेहरुबाट बनेको सरकारले निरन्तर रुपमा असंवैधानिक कार्य गरिरहेको उनको भनाइ छ । त्यस्तै ओलीले कम्युनिष्ट पार्टीबीच भएको एकताको कुनै अर्थ नरहेको बताए । झलनाथ खनाल आफुसंग कुरा गर्न आएको भन्दै उनले पदमा कुरा नमिलेपछि माओवादीसंग मिल्न गएको बताए ।
११ महिना अगाडि · राजनीतिक










