राजनीतिकमधेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै, काँग्रेस र एमाले विपक्षमा
मुख्यमन्त्री सोनलले विश्वासको मत लिनमा सफल हुन नदिन पार्टीको भूमिका बारे कांग्रेस संसदीय दलको बैठक समेत सम्पन्न भएको छ । बैठकमा मुख्यमन्त्री सोनललाई विश्वासको मत लिनमा असफल पार्नका लागि कांग्रेसको भूमिकाबारे छलफल भएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए ।
११ महिना अगाडि · राजनीतिक








