देश कालआपसी सदभावको लागि मन्दिर निर्माण कार्य सराहनीय : प्रदेश प्रमुख कायश्थ
ब्रम्हानन्द ठाकुर || जनकपुरधाम, ९ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थले मन्दिर निर्माण समाजिक सद्भावको लागि महत्वपूर्ण भएको बताएका छन् । समाजमा आपसी सदभावको भावनालाई बृद्धि गर्ने उद्येश्यका साथ गरिएको मन्दिर निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै चित्रगुप्त भगवानको म
८ वर्ष अगाडि · देश काल











