प्रमुख समाचारत्रिभुवन विमानस्थल : केही बेरपछि उडान र अवतरण सुरु हुने
न्यूज ब्यूरो || काठमान्डौँ, ७ बैशाख । त्रिभुवन विमानस्थल मैदानमा फसेको मालिन्दो एयरको विमानलाई हटाइएपछि साढे ११ बजेपछि विमानहरु उडान अवतरण भर्न सक्ने जनाइएको छ । गएराती ९ ४५ बजे उडान हुनुपर्ने उक्त विमान त्रिभुवन विमानस्थलको रनवेबाट तल झरेपछि दुर्घटना भएपछि सम्पूर्ण उडानहरु रद्द सहित विमानस्थल बन्द
८ वर्ष अगाडि · प्रमुख समाचार











