प्रमुख समाचारउमेश यादवलाई नेपाल ल्याउनुस र राममनोहरलाई न्याय दिनुपर्छ : अरगरिया
न्यूज ब्यूरो, नेपाल । संघीय साँसद एवम् संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक समेत रहेका नेता उमा शंकर अगरियाले उमेश यादवलाई सकूशल नेपाल ल्याउन माग गरेका छन् । बुधबार साँसद भवनमा बोल्दै उनले विगत १२ वर्षदेखि सउदी अरेबियाको जेलमा कैदी जीवन विताइरहेका धनुषाको कमला नगरपालिका वडा नं. ३ बस्ने भोला यादव
८ वर्ष अगाडि · प्रमुख समाचार











