राजनीतिक'मेयर साह मनोमानी ढंगले अगाडी बढ्दै छन' : वडा सदस्य यादव
न्यूज ब्यूरो,महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टीबाट वडा नम्बर ३ को सदस्य पदमा निर्वाचित राजेश कुमार यादवले नगरपालिकाका मेयर संजिव कुमार साह मनोमानी र एकलौटी रूपमा अघि बढेको भन्दै कडा विरोध जनाएका छन । मेयर साहको कार्यशैली नागरिक र विकासविरोधी भएको दाबी गर्दै वडा सदस्य याद
८ वर्ष अगाडि · राजनीतिक










