न्यूज हाईलाईटअपडेट : गोली लागेका शर्माको अवस्था गम्भिर अञ्चल अस्पतालबाट काठमान्डौँ रिफर !
न्यूज ब्यूरो, धनुषा । धनुषामा अज्ञात व्यक्तिको गोली प्रहारबाट गम्भिर घाईते भएका युवकलाई थप उपचारको लागि काठमान्डौँ रिफर गरिएको छ । अज्ञात व्यक्तिले चलाएके गोली लागेर लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ६ बस्ने चन्दे ठाकुरको ३५ बर्षिय छोरा सँजय शर्मा गम्भिर घाईते भएका हुन ।शर्माको उपचारमा सँलग्न जनकपुर अ
८ वर्ष अगाडि · न्यूज हाईलाईट











