मनोरञ्जनगायक 'रविराज साह'लाई प्रदेश सरकारको सम्मान, ५ लाख दिने
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल लोकस्टारका प्रखर गायक रविराज साहलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । प्रदेश २ का मुख्यमन्त्रीसहित मन्त्रीहरुले बुधबार बिहान मुख्यमन्त्रीको कार्यालयमै बालाएर सम्मान गरेका हुन् । मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारबाट मधेशको लोक गीतलाई रविराजले राष्ट्रिय स्तरमा चिन
७ वर्ष अगाडि · मनोरञ्जन











