देश कालप्रहरी असई रँगेहात पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीमा एक प्रहरी सहायक नीरिक्षक (असई) रँगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । महोत्तरीको औरही नगरपालिका अन्तर्गत पर्ने कठुधार प्रहरी चौकीका ईन्चार्ज समेत रहेका प्रहरी असई वृजेश कुमार चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटि गएको ट
७ वर्ष अगाडि · देश काल











