मनोरञ्जनशान्ति सदाको 'छठी मैयाके रे महिमा' सार्वजानिक
न्यूज ब्यूरो, जनकपुरधाम । सिंगिङ रियालिटी शो द भोईस अफ नेपालबाट चर्चामा आएकी शान्ति सदाको स्वरमा सजिएको पारम्पारिक ‘छठी मैयाके रे महिमा’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । सवरी संकल्प समाज गोलबजार सिरहाको सहयोग तथा सुर्यनारायाण सिंहद्धारा रचित ‘छठी मैयाके महिमा अगम अपार’ बोल रहेको गीतको म्युजि
६ वर्ष अगाडि · मनोरञ्जन











