प्रमुख समाचारजनकपुर : काँग्रेस र समाजवादी पार्टीबीच कुटाकुट भएपछि...
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेपाली काँग्रेस र समाजवादी पार्टीबीच कुटाकुट भएको छ । क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १० रमदैया भवाडीमा नेपाली कांग्रेसको चियापान कार्यक्रम सकेपछि समाजवादी पार्टी र नेपाली कांग्रेस कार्यकर्ता बिच कुटाकुट हुँदा ९ जना घाईते भएका छन । धनुषा क्
६ वर्ष अगाडि · प्रमुख समाचार











