पत्रपत्रिकाजनकपुर–जयनगर रेलमार्गमा कमला नदी अवरोध
न्यूज ब्यूरो, जनकपुरधाम । सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेलमार्ग कमला नदीका कारण वर्षाको समयमा प्रभावित हुने भएको छ । यसले गर्दा रेलमार्ग दीर्घकालीन हुन नसक्ने देखिएको छ । गत वर्षको समयमा कमला नदीमा पानीको बहाव बढी हुँदा करिब ५ किलोमिटर क्षेत्र डुबानमा परेको थियो । नेपाल–भारत सीमानामा पर्ने ध
६ वर्ष अगाडि · पत्रपत्रिका











