प्रमुख समाचारजनकपुर : कुस्ती खेल भईरहेको नजिकै विस्फोट हुँदा बालक घाईते, धरान रिफर !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा भईरहेको (South Asian Games -SAG) सागको कभर्ड हल नजिकै पटाखा विस्फोट हुँदा एक बालक घाईते भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ कभर्ड हल नजिक भईरहेको साग प्रतियोगिता नजिकै एक बालकले पटाखा पडकाउँदा घाईते भएको हो । घाईते हुनेमा आलोक नामक बालक रहेको जनाईएको छ । य
६ वर्ष अगाडि · प्रमुख समाचार










