किन हुन्छ यस्तो ?भारतीय पुश चिकित्स हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै विराटनगरमा जुलुस
न्यूज ब्यूरो, विराटनगर । छिमेकी राष्ट्र भारतको हैदराबादमा बलात्कार पछि जलाएर हत्या गरिएकी पशु चिकित्सक डा. प्रियंका रेड्डीको हत्या आरोपीलाई कडा कार्वाहीको माग गर्दै बिराटनगरमा मैनबत्ती जुलुस गरिएको छ । विराटनगरको देवकोटा चोक, ट्राफिक चोक हुदे निकालिएको जुलुस बजार परिक्रमा गरि बि प्लटमा पुगेर कोणसभाम
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










