अन्तराष्ट्रियधनुषाका ठाकुर NRNA को बोर्ड अफ डायरेक्टरमा नियुक्त
न्यूज ब्यूरो, युएई । धनुषाका एक युवक विदेशमा नेपालीहरुको छाता सँगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) को बोर्ड अफ डायरेक्टरमा मनोनित भएका छन् । धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने कृष्णा ठाकुर गैर आवासीय नेपाली संघको बोर्ड अफ डायरेक्टरमा नियुक्त भएका हुन् । खाडी मूलुक युएईमा बस्दै आ
६ वर्ष अगाडि · अन्तराष्ट्रिय










