ब्यूरो-रिपोर्टरपर्यावरण शहिद दिलीपको १३ औं पुण्यतिथिमा १००० विरुवा रोपियो
न्यूज ब्यूरो, जनकपुरधाम । पर्यावरणको संरक्षणको क्रममा शहादत दिएको भन्दै पर्यावरण अभियानीहरुको पहलमा दिलीप महतोको १३ औं पूण्य तिथिमा १००० वृक्ष रोपिएको छ । पर्यावरण संरक्षणको क्रममा शाहदत प्राप्त प्रथम पर्यावरण शहिद ओम प्रकाश (दिलीप) महतोको १३ औं पूण्य तिथिको अवसरमा स्वः ओम प्रकाश महतो पर्यावरण संरक्
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










