ब्यूरो अपरेशनधनुषा प्रहरीको 'कभर्ट अपरेशन' बाट मो. अन्जारुल पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले कभर्ट अपरेशन (गोप्य अपरेशन) को माध्यमबाट एक फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको मातहतमा रहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले बुधबा विहान करिब ८ बजेको समयमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ स्थित लुकिछिपी बसिर
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










