देश कालबाल्टीनमै डुबेर एक बालिकाको मृत्यू
न्यूज ब्यूरो, सर्लाही । सर्लाही जिल्लामा एक बालिकाको बाल्टिमा (बाल्टीन) डुबरे मृत्यू भएको छ। सर्लाही जिल्लाको कविलासी नगरपालिका वडा नंं. ८ अगर्वा बस्ने सरोज कुमार यादवकी छोरी अन्दाजी १२ महिनाकी छोरी नन्दनी यादवको डुबेर मृत्यू भएको हो । नन्दीनी खेल्ने क्रममा पानी राखेको पलाष्टिकको बाल्टिनमा डुबेर मृत
६ वर्ष अगाडि · देश काल











