राजपाले नेकपासँग गठबन्धन होईन, दलाली गरेको छ : डा. सिके राउत
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रिय सभा चुनावमा नेकपासँग राजपाको गठबन्धनलाई दलालीको संज्ञा दिनुभएको छ । राष्ट्रिय सभा चुनावको नतिजा सार्वजनिक भएपछि समाजिक सञ्जाल फेसबूकमा उनले राष्ट्रिय जनता पार्टी नेपाललाई दलालको संज्ञा दिएका हुन । “जुन पार्टीलाई मधेशबाट भगाउन
६ वर्ष अगाडि · राजनीतिक









