Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Biratnagar Kings
57/714.3 ov
This Over (14.3)
1 runLast over: 3 runs
Biratnagar Kings batting
Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Biratnagar Kings
57/714.3 ov
Last over: 3 runs
Biratnagar Kings batting
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७१६ समाचार
ब्यूरो-रिपोर्टरमखानखेती जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, आवर, वरदाहा, रामगोपालपुर, हरिहरपुर हरिनमरी र सदरमुकाम जलेश्वर नगरपालिकालगायत दर्जनौ गाउँमा करिब ५०० वटा जति पोखरीमा हुने गरेकामा अहिले सबै पोखरीमा माछा पाल्न थालिएको छ । जिल्लामा अहिले पनि कुनै कुनै स्थानमा थोरै भएपनि मखानखेती हुने गरेको जलेश्वर उद्योग वाणिज्य सङ्घका सदस्य शिवचन्द्र चौधरीले बताए ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारछानबिन समितीको सदस्यमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक सुरेन्द्र यादव ,त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं १२ गण शस्त्र प्रहरी निरीक्षक राजेश्वर साह , राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाराका तर्फ बाट शोभाकान्त चौधरी रहेका छन् ।
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनगरपालिका प्रमुख मानबहादुर खड्काले व्यवस्थापनको काम भइरहेको तर अहिले चाडपर्वको समय भएकाले तत्कालै निर्णय गर्न नसकिएको बताए । उता जिल्लाभरिका सबै बजार र सडकको अवस्था त्यस्तै रहेको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सम्बन्धित स्थानीय निकायसँग समन्वय गरी समस्या समाधान गरिने बताए ।
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजकोही नभएको वेलामा अचानक आगलागी भएको भन्ने खबर ०२ः०० बजे प्राप्त हुन साथ इ।प्र।का।हिरापुरबाट प्रहरी नायब नीरिक्षक दिपेन्द्र बहादुर मल्लको कमाण्डमा ६ जना, ईलाका प्रहरी कार्यालय बरहथवाबाट सई विकरु मण्डलको कमाण्डमा ४ जना, शसस्त्र प्रहरीका ईन्स्पेक्टरको कमाण्डमा ४ जनाको टोली, हरिवन नगरपालिका।को दमकल र स्थानिय मानिसहरुको सहयोगमा आगोलाई दुई घण्टाको लामो प्रयासपछि नियन्त्रणमा लिएको छ।
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालइलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले राति साढे १० बजेको समयमा जानकी–५ मा युवा समूहको आक्रमणमा परी गम्भीर घाइते भएका तिमल्सिनालाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका बताए ।
६ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिउनले आफ्नो जन्मथलोलाई शहर बनाउदे उदेश्य सहित विष्णुपुर गाउँपालिकाका बासिन्दालाई अबदेखि बिना नक्साको कुनै पनि घर नबनाउन आग्रह समेत गरेका छन् । उनले अन्य ठाउँमा नक्साको लागि रकम तिर्ने भएको कारण नक्सा नै नबनाई कानुन विपरित घरहरु बनाउने गरेकोमा अब निःशुल्कमै नक्सा बनाएर घर बनाउन आग्रह गरेका हुन् ।
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालआश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने शुक्रबार राति नै मनाइएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान शुरु, आकाशदीपदान र तुलसीको विशेष पूजाराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको अध्यक्ष धर्मशास्त्रविद् गौतमले उल्लेख गरेका हुन् ।
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले वृक्षारोपण गरी छोराको जन्मदिन मनाएका छन् । राज्यमन्त्री मण्डलले छोरा स्वराजको प्रथम जन्मोत्सव वृक्षारोपण गरी मनाएका हुन् । जन्मदिनको अवसरमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस सरस्वती मन्दिर परिसर र वृ
६ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोबुधबार नै दिउँसो करिब १ बजेको समयमा जिल्ला धनुषा सहिदनगर नगरपालिका वडा नं. ६ भित्री सडक खण्डमा कटिपुर गाउँ स्थित ईलाका प्रहरी कार्यालय यदुकुहा धनुषाबाट ईन्सपेक्टर सँबीत भण्डारीको कमाण्डमा र २ नम्बर प्रहरी प्रधान कार्यालय जनकपुरको सादा पोशाकको संयुक्त टोलीले भरतबाट भन्सार छलि ३ वटा मोटरसाईकलहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको सुति साडि १२ पिस, रातो कपडा १७ थान, मार्किन ब्लाउज कपडा २५ थान, कपडाको झोला ४ थान, मार्किन ब्लाउजको कपडा १०० पिस, गम्छा १०० पिस, लेडिज सुट कपडा ४ पिस, पेन्ट १ लिटरको ९४ डिबा गरी ८५ हजार ४० रुपैयाँ बराबरको पक्राउ गरिएको हो ।
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
किन हुन्छ यस्तो ?उक्त झडपमा प्रहरी नायब निरीक्षक बिरेन्द्र गिरी सहित तीन जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको उपचार कलैया अस्पतालमा भईरहेको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक कृष्ण पगेनीले जानकारी दिएका छन् ।
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारकेही महिनाअघि लाईसेन्स बनाईदिने भनेर विभिन्न व्यक्तिबाट रकम उठाएका २ जना दलाललाई प्रहरीले पक्राउ गरेको थियो । विभिन्न समयमा जनकपुर यातायात कार्यालयमा दलालको बिगबिगी र दादागिरीको समाचारहरु आईरहन्छन् ।
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले जारी गरेको शुभकामना सन्देशमा ‘ इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को जन्मदिनको अवसरमा सम्पूर्ण इस्लामधर्मावलम्बी तथा प्रदेशवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ उल्लेख छ । मुख्यमन्त्री राउतले प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहम्मद (स.) को प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरुन भनि कामना समेत गरेका छन् ।
६ वर्ष अगाडि · देश काल