
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
अन्तराष्ट्रियमोदीलाई पुनः प्रधानमन्त्री बन्नको लागि जनादेश भएको छ । तर, राजनीतिक चपेटमा बिहामार नितिश कुमारले पल्टुपन देखाए मोदीको सरकार जतिबेला पनि खस्न सक्ने निश्चित भएको छ । भारतमा मोदीलाई पुनः प्रधानमन्त्री बन्ने अवसर दिएको हो ।
२ वर्ष अगाडि · अन्तराष्ट्रिय
पत्रपत्रिकामुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले पनि गाउंपालिका प्रमुखको पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वा सुगौली गाउंपालिकाको अध्यक्ष पदमा यादवले उम्मदेवारी दिएको जानकारी निर्वाचन अधिकृत गौतम भण्डारीले दिएका छन् ।
४ वर्ष अगाडि · पत्रपत्रिका
गाउँ / समाजसमयमा निगरानीको साथ काम नगर्दा नगरपालिकाको यस्तो अवस्था सृजना भएको अभिभावकहरुको टिप्पणी छ । नगरपालिकामा पटक–पटक प्रशासकीय अधिकृत फेर बदल गर्ने मन्त्रालयको रवैयाको कारण रौतहट जिल्लाका स्थानीय तहहरुको अवस्था लथालिंग बनेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
डब्ल्यूएचओका अनुसार यो क्षेत्रमा ट्युनिसियामा कोरोनाबाट मृत्यु हुनेको दर सबैभन्दा धेरै देखिएको छ । त्यस्तै इरानमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पछिल्लो चार सातामा दोब्बर भएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालउनले भने, ‘यो निर्णय नआएको भए नेपालमा जे पनि गर्न पाइने एउटा नजिर खडा भई विश्वसामु न्याय कानुन नभएको देशको नामले गलत पहिचान सावित हुने थियो । यस खतराबाट देशले मुक्ति पाएको छ ।’
५ वर्ष अगाडि · देश काल
देश कालपार्टीका केन्द्रीय सदस्य, मनोज मल्ल , श्रवण कुमार झा , नथुनी लाल दास , ज्ञानेन्द्र कुमार शाह, प्रमोद गोयनका, राज कुमारी शाह, राम नरेश यादव , जिल्ला अध्यक्ष , राम चन्द्र यादव , उपाध्यक्ष दिलीप शाह, सचिव कमलेश मण्डल , कोषाध्यक्ष आनन्द शाह लगायतको नेतृत्वमा सो जुलुस निकालिएको थियो ।
५ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, सप्तरी । बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला अदालतले विसं २०७० माघ १२ गते बहुवि
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि आवश्यक ऐन–कानुन तथा विज्ञहरूको छनोट प्रक्रिया थालेको छ । कात्तिक ४ मा पूर्णता पाएको आयोगले पहिलो चरणमा कार्यालय व्यवस्थापनका साथै कर्मचारी भर्नाका लागि आवश्यक पर्ने ऐन, नियमावली, निर्देशिका तथा आचारसंहितालगायत निर्माणम
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकप्रधाम । प्रदेश २ मा सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले करारमा कर्मचारी भर्ना सम्बन्धी विधेयक बहुमतल पारित गरेको हो । प्रदेशसभामा निर्णायार्थ पेश गरिएको विधेयकको विपक्षमा नेकप
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमुख्यमन्त्री सिँहले एमबिबिएस पठनपाठन सुरु गराउन आवश्यक तयारी तीव्रताका साथ गरी सफलता प्राप्त गरेकामा प्रतिष्ठानका उपकुलपति डा।अंकुर साह, रजिस्ट्रार डा।विनोद यादवलगायतका पदाधिकारी तथा कर्मचारीलाई बधाई दिएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालदुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बु र इलामका गोपाल दाहाल घाइते भएका
४ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका नेपाली काँग्रेस र समाजवादी पार्टीमा आवद्ध कार्यकर्ताहरुले नेकपामा प्रवेश गरेका छन् । सोमबार सम्पन्न पार्टी प्रवेश कार्यक्रमको दौरान नेपाली काँग्रेसबाट करिब ३ दर्जन र समाजवादी पार्टी परित्याग गरि समेत करिब ३ दर्जन गरी ६ दर्जन नेता तथा कार्यकर्ताहर
६ वर्ष अगाडि · राजनीतिक