
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालयादवले एक प्रेस विज्ञप्ति जारी गर्दै देशका प्रधानमन्त्री स्वयँम कम्यूनिष्ट पार्टीबाट भएपनि विचारधाराभन्दा फरक काम गर्न थालेको तथा उल्टै सडकमा जनता उतार्ने जस्ता अभिव्यक्तिले राष्ट्रघात हुने ठहर गदैै यसको विरोधमा पार्टीले कदम चाल्ने जनाएको छ ।
३ वर्ष अगाडि · देश काल
राजनीतिकसूचना अनुसार प्रचण्ड बुधबार नै आउने भएपछि सो स्थानहरुमा आज सार्वजनिक विदा दिएको हो । प्रचण्डको कार्यक्रममा नागरिक जुटाउनको लागि सार्वजनिक विदा सहित सबैमा उपस्थितिको लागि पनि आग्रह गरिएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविनय कुमार यादव, जनकपुरधाम, ११ पुस । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका जेष्ठ नागरिक (वृद्धवृद्धाहरु) लाई लौरो (लठ्ठी) वितरण गरिएको छ । स्थानीय सरकार अन्तर्गत नगरपालिकाको बोर्डबाट पारित निर्णय गरि प्रत्येक वडामा २० २० जना जेष्ठ नगारिकलाई सम्मान सहित हिडने तथा सहाराको लागि लठ्ठी सहित गमछा पनि वितरण गर
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेता यादवले भने, ‘मुख्यमन्त्रीजीले प्रतिनिधित्व गर्ने दलकै राष्ट्रिय अध्यक्षबाट प्रदेश सरकार र सरकारमा सहभागी दललाई लिएर यस्तो अभिव्यक्ति आएको छ । ’ उनले अघि थप्दैँ भने ‘मुख्यमन्त्रीजी उहाँको भनाइबाट सहमत हुनुहुन्छ वा हुनु हुन्न भन्ने सदनलाई स्पष्ट पार्नु आवश्यक रहेको छ ।’
१ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोफ्लाइ दुबईको एफ जेड ५७३ को फ्लाइटबाट सुन ल्याइएको थियो । मोहम्मदसँगै आएका भएकाले दुई सुडानीलाई आशंकामा पक्राउ गरिएको चन्दले बताए । गत बिहीबार पनि १४ किलो सुनसहित गोरखाका चन्द्र घले र मिनबहादुर घले पक्राउ परेका थिए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजउच्च अदालतबाट सफाई पाएपछि उनले समाजिक सँजाल फेसबुक मार्फत आफ्ना शुभचिन्तकप्रति आभार प्रकट गरेका छन् । शहिदनगरको शिक्षा शाखाको प्रमुख भएर कार्य गर्दै आएका यादवलाई नागरिकता किर्ते मुद्दामा पटक पटक मुछिदै आएको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार महोत्तरी जिल्लाको क्षेत्र नं २ को ख बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ क बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोद कुमार जैसवालजनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन्।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोमबार रातीदेखि सुरु भएको मतगणनाको विहान ७ बजेसम्मको मतपरिणाम अनुसार एमालेका अरगरियाले ३१७८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी रामकृष्ण यादव १७७१ मत प्राप्त गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरन्युज ब्युरो संग कुराकानी गर्दै उनले भने –“हामी वास्तव चुनावी कार्यक्रममा घरघर पुग्दा अहिले समस्या एकदमै रहेको छ । हामी जब नेतृत्व गर्न जिम्मेवारी पाउँदा हरेक जनताको मनमनको विचार बुझी हरसम्भव काम गर्ने विश्वास दिदै आएको छु । मलाई जनता बिश्वास गरियो भने संकेत पाईसकेको हुँ अब भोटिङ्ग हुन मात्र बाँकी रहेको छ ।”
३ वर्ष अगाडि · पालिका खबर
विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका विमानस्थल रातिसम्म सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरनेतृ महतोले दोस्रो नगर अधिवेशनमा पार्टिको वफादार, हरेक समय संगठन प्रति ढृढ रहने व्यक्तिलाई चयन गर्न सुझाव दिएकी थिइन । उनले सर्वसहमतिमै नेतृत्व चयन गर्न सुझाव दिएकी थिइन । धनुषाधाम नगरपालिकाको धनुषाधाम स्थित सिताराम कुटिको प्रांगनमा भएको दोस्रो नगर अधिवेशनबाट यादवलाई नेतृत्वको जिम्मेवारी दिएपछि उनका शुभचिन्तकहरुले बधाई ज्ञापन गरेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर