
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजनगरस्तरीय योजनामा बजेट राखेपनि वडास्तरीय बजेटको रकम सम्बन्धित वडामै खर्च गरिने र सोही वडामा योजनाहरु राखिएको दाबी नगर प्रमुख गोईतको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । सिरहामा एक युवक नहरमा नुहाउन गएका बेला बेपत्ता भएका छन् । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ५ स्थित रहेको कमला खोलाको नहरमा नुहाउने क्रममा आज (आईतबार) उनी डुबेका हुन । कर्जन्हा नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी बर्ष ३५ को कसिया सदा पानीमै बेपत्ता भएको हो । आज दिउँसो करिब १२ बज
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, दुबई । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका विदेश विभाग प्रमुख ईन्जिनीयर बसन्त कुशवाहाले समस्यामा परेकाहरुलाई सबै मिली सहयोग गर्न आग्रह गर्नुभएको छ । गत १२ अप्रिल २०२० का दिन जनमत पार्टी बिदेश विभागको ऑनलाइन बैठकबाट जनमत पार्टीका विदेश विभाग प्रमुख कुशवाहाले सबैलाई सहयोग गर्न आग्रह गर
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो अपरेशनन्यूज ब्यूरो || जनकपुरधाम, ५ फागुन । रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राजपा नेपाल पार्टीको अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउँदै पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाका जिल्ला कार्य समिति सदस्य एवं अनलाइन व
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालमान्यतालाई समेत बिर्सदै गएको हुँदा आज मिति २०८१/१०/१७ गते बाट आफुले सम्हाल्दै आएको केन्द्रिय सदस्य, संगठन बिभाग र पार्टीको सधारण सदस्य समेतबाट २७ वर्षको मधेश केन्द्रित राजनीतिको लामो यात्रा पश्चात् पहिलो पल्ट राजीनामा गर्दछु ।’
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचार२०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरेर निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ सँग सम्झौता गरिएको थियो। पटक–पटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएर उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भएको थियो।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयसैबिच इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको गस्ती टोलीले गए राति करिब दुई बजेको समयमा चोरीको घटना भएको जैसवालको पसल छेउबाट भाग्दै गरेको अवस्थामा एक जना चोरलाई नगद र सामानसहित पक्राउ गरेको छ।
२ वर्ष अगाडि · गाउँ / समाज
नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्ने परम्परा भए पनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रम पछाडि धकेलिएको संसद् सचिवालयले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले भने, ‘नेपालको झन्डाको पहिचानसहित समुद्रमा नेपालले पानी जहाज सञ्चालन पाउनका निम्ति सात÷वटा अन्तर्राष्ट्रिय सम्मेलन ९कन्भेसन०हरु छन् । रेडिफाइ गरेर संसद्बाट अनुमादोन गर्न पर्नेछ । साथै, सन्धी तथा महासन्धीहरु संसद्मा पेश गरेर छलफल गरिएको अवस्था छ । त्यसपछि झन्डाको पहिचानसहित पानी जहाज चल्न पाउनेबारे कुरालाई अघि बढाइएको छ ।’
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालभेरियन्ट कोरोनको सङ्क्रमण भएका व्यक्ति घरमै आइसोलेशनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । भारतको कर्नाटकबाट फर्केका उनी पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिएका थिए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । हिन्दुहरुको महान पर्व बडादशैँ आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म धूमधामका साथ मनाइने बडादशैँको आजबाट विधिवत् शुभारम्भ भएको हो । बडादशैँको पहिलो दिन आज घरघरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशै
७ वर्ष अगाडि · प्रमुख समाचार
सो मध्ये सप्तरीमा १ सय ५६, सिरहामा १ सय ३४, धनुषामा १ सय ३१, महोत्तरीमा ९१, सर्लाहीमा ९३, रौतहटमा १ सय २८, बारामा १ सय ७६, पर्सा १ सय ३० र एक जना भारतीय नागरिकको कोरोना संक्रमणको कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
४ वर्ष अगाडि · पालिका खबर