न्यूज हाईलाईटकर्जन्हा केन्द्र विवाद : अदालतको आदेश वेवास्ता, ७ दिने अल्टिमेटम !
न्यूज ब्यूरो, सिरहा । लामो समयदेखि केन्द्र विवाद चल्दै आएको सिरहाको कर्जन्हा नगरपालिकाको कार्यालय अदालतले आदेश गरेको स्थानमा संचालन नभएपछि नगरका नागरिक समाज तथा युवाहरु एक्सनमा उत्रिएका छन् । उच्च अदालत राजविराजले गरेको आदेशलाई नगरपालिकाले वेवास्ता गरेर कार्यालय संचालन गरेपछि स्वतन्त्र युवाहरुको समू
७ वर्ष अगाडि · न्यूज हाईलाईट











