क्राईम ब्यूरोजनकपुरबाट मोसा चोरको ग्याँग पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न समयमा विभिन्न ठाउँमा मोटरसाईकल (मोसा) चोरीमा संलग्न रहेका व्यक्तिहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेका हुन् । बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरी भएको सुचना तथा उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । विशेष प्रहरी टोली परिचालित भई खोज तलाश
७ वर्ष अगाडि · क्राईम ब्यूरो











