गाउँ / समाजअस्पतालको बिल तिर्न नसकेर दुई महिनादेखि अस्पतालमै बन्धक, सहयोगको लागि भौतारिदै मन्तोरिया
‘हमरा सभके खाइला नै पुगै है, अतेक रुपैयाँ तिरक घर केना जेबै, हमर बालबच्चाके केना पलेतै हौ बाबु (हामीलाई खानै पुग्दैन । यति पैसा कहाँबाट तिरेर घरजानु, मेरो बालबच्चाको लालनपालन कसरी हुन्छ बाबु)’ मन्तोरियाले बिलाप गरिन् । मन्तोरियाका अनुसार ऋण खोजेर र गाउँलेले सहयोग उठाएर उनको उपचारमा १० लाख रुपैयाँ खर्च भइसकेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज











