अन्तराष्ट्रियदुर्गा पूजामा दखल दिनेलाई 'सुुट एण्ड साईट अर्डर', देख्ने वित्तिकै गोली मार्न मुख्यमन्त्रीको आदेश
मानवअधिकार समूहहरूले पनि यस्तो आदेशले प्रहरी र सुरक्षाकर्मीलाई अत्यधिक अधिकार दिने र त्यसको दुरुपयोग हुने जोखिम बढाउने चेतावनी दिएका छन्। उनीहरूको तर्क छ– राज्यले कानून–व्यवस्था कायम गर्न संवैधानिक तथा न्यायिक प्रक्रियालाई प्राथमिकता दिनुपर्छ, गोलीमार्ने आदेश अन्तिम विकल्प मात्र हुन सक्छ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय











