प्रमुख समाचारकोशीको ५६ को ५६ ढोका (फाटक) खोलिए
न्यूज ब्यूरो, सप्तरी । कोशी नदीमा पानीको बहाब उच्च भएपछि ५६ मध्ये ५६ नै ढोका खोलिएको छ । सप्तरी र सुनसरीको बीचमा रहेको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएका छन्। सप्तकोसी पुल उच्च जोखिममा परेका कारण राती १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको कोसी ब्यारे
७ वर्ष अगाडि · प्रमुख समाचार










