ब्यूरो-रिपोर्टरबर्षौपछि क्षीरेश्वरको ईच्छापुर माविमा दोस्रो तल्ला ढलान, विद्यार्थी व्यवस्थापनमा सहजता हुनेः मेयर यादव
विद्यालयमा दोस्रो तल्ला बनेपछि केही दिनमै विद्यार्थी व्यवस्थापन पनि सहज हुने मेयर यादवले बताए । उनले नगरको शिक्षा क्षेत्रलाई अझै बलियो बनाउने प्रयास स्वरुप जिर्ण अवस्थामा रहेको विद्यालयलाई थप उर्जा प्रदान गरिएको बताए ।
२९ दिन अगाडि · ब्यूरो-रिपोर्टर











