प्रदेश ब्यूरोरास्वपा (घण्टी) का नेता साहको घरमा प्रहरीको छापामारी, मोबाईलका मँहगा पार्टसहरु बरामद
टोलीले सोही स्थानबाट दुई थान मोटरसाइकलसमेत बरामद गरेको छ । बरामद मोबाइल पार्टपुर्जा, अन्य सामग्री तथा मोटरसाइकल आवश्यक अनुसन्धान र कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको भन्सार कार्यालयका प्रमोदकुमार सिंहले जानकारी दिए ।
१७ दिन अगाडि · प्रदेश ब्यूरो











