Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
Yet to bat
Lumbini Lions need 161 runs to win
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
Yet to bat
Lumbini Lions need 161 runs to win
पथरी, मोरङ, ५ पुस : विराटनगर बसपार्कभित्र निर्माण भइरहेको आधुनिक बस टर्मिनलको काम ९० प्रतिशत सकिएको छ । विराटनगर–११ मा रहेको पुरानो बसपार्क भएको स्थानमा बसटर्मिनलको निर्माण कार्य भइरहेको हो । गत वर्षको फागुनदेखि निर्माण भइरहेको टर्मिनल निर्माण १५ महिने अवधि तोकिएको थियो । हालसम्म भवन निर्माणको काम र

२०७४ पुस ५ बुधबार, बिहान १०:१३ बजे१ मिनेट पढाइ
पथरी, मोरङ, ५ पुस : विराटनगर बसपार्कभित्र निर्माण भइरहेको आधुनिक बस टर्मिनलको काम ९० प्रतिशत सकिएको छ ।
विराटनगर–११ मा रहेको पुरानो बसपार्क भएको स्थानमा बसटर्मिनलको निर्माण कार्य भइरहेको हो । गत वर्षको फागुनदेखि निर्माण भइरहेको टर्मिनल निर्माण १५ महिने अवधि तोकिएको थियो ।
हालसम्म भवन निर्माणको काम र अन्य गरी ९० प्रतिशत काम सकिएको र अब एक महिनाभित्र बाँकी रहेको १० प्रतिशत काम पनि सक्ने प्रोजेक्ट इञ्चार्ज सुदर्शन थापाले बताउनुभयो ।
विराटनगर महानगरपालिका अर्थात (नगर विकास) कोषको रु आठ करोड ४७ लाख ऋण सहयोगमा विराटनगर महानगरपालिकाले निर्माणका लागि गौरी–पार्वती निर्माण सेवा काठमाडौँले बसपार्क निर्माण गर्ने ठेक्का पाएको थियो ।
ठेकेदारले निर्माण गरिरहेको नयाँ बसपार्कमा साना–ठूला गरी ७५ वटा बस पार्किङ गर्न मिल्नेछ । दुईतल्ले आधुनिक बस टर्मिनललाई अर्काे व्यवस्था नभएसम्म बसपार्कको रुपमा प्रयोग हुनेछ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
शनिबार · त्रयोदशी
तस्बिर: khilak karki / Wikimedia Commons / CC BY-SA 4.0शनिबार · त्रयोदशी
काग तिहार, धन्वन्तरी जयन्ती
काग तिहार, तिहार पर्वको दोस्रो दिन मनाइन्छ जसमा कागलाई विशेष सम्मान दिइन्छ। यस दिन कागका लागि खानेकुराहरू बाहिर राखिन्छन्, ताकि महत्वाकांक्षी र सन्तोषजनक जीवनको प्रतीक मानिएको कागले आँगनमा आउने अवसर पाउँन। यसै दिन धन्वन्तरी जयन्ती पनि मनाइन्छ, जसमा आयुर्वेदका देवता धन्वन्तरीको पूजा गरी स्वास्थ्य र समृद्धिको कामना गरिन्छ। दुवै पर्व नेपाली संस्कृति र परम्परामा विशेष महत्व राख्छन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २१ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ जिम्मेवारीले आत्मविश्वास बढाउनेछ। रोजगारीको प्रयासमा सकारात्मक खबर मिल्नेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ। खानपान र निद्रामा लापरबाही नगर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…