महामारीमा कालोबजारी आरोपमा औषधी पसललाई २ लाख जरिवाना
न्यूज ब्यूरो, नेपालगँज । तापक्रम मापन गर्ने यन्त्र इन्फारेड थर्मोमिटर कालो बजारी गर्ने नेपालगञ्जको एक औषधि पसललाई रु दुई लाख जरिवाना गरिएको छ । रु ६ हजारमा खरीद गरेको थर्मोमिटरलाई रु १० हजारसम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित लाइफ केयर सर्जिकल औषधि पसललाई कारवाही गरिए
६ वर्ष अगाडि · क्राईम ब्यूरो











