आर्थिक ब्यूरोग्यास राखेर पनि ग्यास नदिने तथा बढी रकम लिएर विक्री गर्ने पसलेलाई हुनेछ कारवाही
महासंघले देशभरका सबै जिल्ला संघमार्फत आफ्ना सदस्य विक्रेतालाई नियमअनुसार मात्र ग्यास बिक्री वितरण गर्न निर्देशन दिइने जनाएको छ। उपभोक्तालाई अनावश्यक अफवाहमा नपरी आधिकारिक मूल्यमा ग्यास खरिद गर्न पनि महासंघले अनुरोध गरेको छ।
७ महिना अगाडि · आर्थिक ब्यूरो











