बिज्ञान-प्रबिधिमोबाइल र सामाजिक सञ्जालका कारण बालविवाह बढ्दो
—विनोदसिंह विष्ट बैतडी, १९ मंसिर : पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाल
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










